विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्रसित पत्रकारिता बाट माथि उठेर कार्य गर्ने अध्यक्ष पाण्डे

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

संघीय लोकतान्त्रिक गणतन्त्रमा संचारको भूमिका अत्यन्त आवस्यक भएकोले हाम्रो संगठन त्यसप्रति हरेक कुरा लाइ समाजको सामु जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रति बद्धता जनाएका छन्। तर हालको अवस्थामा हाम्रा समाजमा भए गरेका समस्या लाइ बिभिन्न दलगत भावनाले ग्रसित भएको कुरा लाइ औल्याउदै त्यस्ता गतिविधि बाट माथि उठेर मधेशी पत्रकार समाज नेपाल बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी सहित आज मधेशी पत्रकार समाज नेपालको प्रदेश २ का उपाध्यक्ष मनोज कुमार मिश्रको प्रमुख आतिथ्य तथा अनिल कुमार वर्माको संयोजकत्वमा नया समिति चयन गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला कार्य समिति १४ सदसीय सर्ब सहमतिले अध्यक्ष पदमा अमरेश कुमार पाण्डे, कार्यकारी उपाध्यक्षमा सन्ध्या धीताल, उपाध्यक्ष सरोज पटेल, कोषाध्यक्ष अभय दुबे, सचिव मानिकचन साह, सह सचिव उपेन्द्र कु पासवान, सदस्य महमद अन्सारी, शैलेश तिवारी, समी अख्तर, आशा गुप्ता, अन्चली तिवारी, दिंबंधु कुमार साह (शम्भु कुमार साह), श्याम साह, संजु राम मोची र सलाहकारमा मुना प्रसाद साह र अनिल कुमार वर्मा रहेका छन् ।

मधेशी पत्रकार समाज बाराले समस्यामा परेका पत्रकार लाइ चाहिने सहयोग गरि समस्याको समाधान गर्ने तथा उत्पीडनमा परेका सर्वसधारनको अवाजलाइ सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उधेश्यले यस संगठनको निर्माण गरिएको छ। बिगतको समस्या लाइ औल्याउदै बिधमान समस्या बारेमा पत्रकारिताको भूमिका न्यून रहेको बारेमा विशेष ध्यानाकर्षण गरि अगाडी बढ्ने समेत अध्यक्ष पाण्डेले जनाएका हुन्। तयस्तै समाजका अध्यक्ष पाण्डेयले आउने दिनमा बाराका कुनै पत्रकार माथि कुनै प्रकारको समस्या परेको खण्डमा आफुहरु पनि त्यसको लागि जुन सुकै कदम चाल्न पछी नहट्ने जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed