विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तनहु घटना अत्याचार र अन्याय हो जस्ता नाराका साथ मोटरसाइकलमा सिट्टी जुलुस

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाल सरकार बिरुद्ध नेबिसघ बारा जिल्ला कार्यसमितिले हिजो बाराको सदरमुकाम कलैयामा बाइक रैली निकाल्दै सिटि जुलुस समेत निकालेको । नेबिसघका निबर्तमान सह महामन्त्री राजेश रौनियारको नेतृत्वमा आन्दोलन गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाली काङ्ग्रेसको पार्टी कार्यालय बाट सयौ को संख्यामा निस्किएको सिटि जुलस बाइक रैली सगै, गुप्ता पेट्रोल पम्प, मालपोत कार्यालय र बजार परिक्रमा गर्दै कलैयाको भरत चोकमा कोण सभा गरि समपन्न भएको थिय। कोणसभाको अध्यक्षता नेबिसघ बाराका जिल्ला अध्यक्ष राकेश पान्डेले गरेका थिए भने कार्यक्रम सन्चालन यश मिश्राले गरेका थिए।

कोण सभाको बक्ताहरु हरि ओम साह, बिनय राज शर्मा, प्रवीण पटेल लगायतका रहेको नेबिसघ बाराका प्रवक्ता सदाम हुशेन ले जानकारी दिएका छन्। भ्रष्ट सरकार मुर्दाबाद, सर्वसत्तावादी सरकार मुर्दाबाद, नेपाली काङ्ग्रेस जिन्दाबाद, नेबिसघ जिन्दाबाद, तनहु घटना अत्याचार र अन्याय हो जस्ता नारा हरु लगाइएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed