विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा चिसो संगै प्रदुषण पनि बढदै : जिवजन्तु को जिवन कष्टकर बन्दै

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलैयामा चिसो संगै प्रदुषण पनि बढदै गएकोले सर्वसाधारण जनतालाई दुःख खेप्नु परेको बारा जिल्लाको सदरमुकाम कलैयाका पसलेहरुले बताएका छन्। तराईको पुर्वी जिल्लाहरूमा चिसोले कठ्याङ्ग्रिएर चार जना को ज्यान गएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यस्तै अब बारामा पनि बढदै गएको चिसोले कठ्याङ्ग्रिएर सर्वसाधारण जनताले काठ दाउरा नपाएर टायर, पलास्टिक तथा अन्य कुराहरू बालेर चिसो बाट बाच्नका लागि प्रयास गरिरहेका छन्। जबकि त्यस्ता कुरा जलाउदा कार्बनमोनोअक्साड उत्पन्न हुने गर्दछ जसले अक्सिजन बाट बाच्ने हरेक जिवको लागि निकै नै हानिकारक हुन्छ।

यस्ता गतिविधि रोक्नका लागि स्थानीय निकायको ध्यान दिनुपर्ने कुराहरू रहेको सर्वसाधारण जनताले सुझाव दिएका छन्। समयमा यस्को बारेमा ध्यान पुर्याइएन भने बातावरण निकै प्रभावित भएर मानव जीवनमा संकट उत्पन्न हुन सक्ने सम्भावना रहेको सर्वसाधारण जनताले औल्याइ रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed