विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको कलैयमा काँग्रेसको विरोध र्याली (जुलुस) सम्पन्न 

सिम्रौन्गढ़ नपा psa
बाराको कलैयमा काँग्रेसको विरोध र्याली (जुलुस) सम्पन्न 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
 कलैया बारा
प्रधानमन्त्री  के. पि. शर्मा ओली द्वारा गरिएको संसद विघटन  असंवैधानिक अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध  आज बाराको कलैयामा नेोालि कांग्रेसको  विशाल बिरोध र्याली ( जुलुस) प्रदर्सन  भएको छ ।
Karaiya Mai Notice Winter
नेपाली काग्रेस क्षेत्र  न. ३ को सभापति  मुकेश कुश्वाहाको नेतृत्व मा कलैया नगर बजार बाट निस्केका सो बिरोल र्याली पुरै कलैया बजार परिक्रमा गरि भरतचौकमा आई  कोणसभा मा परिणत भएको छ ।
 कोणसभा लाई सम्बोधन गर्दै  प्रमुख अतिथी नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम् पुर्व श्रम मन्त्रि फरमुलाह मंसुरले प्रधानमन्त्री के पि ओली द्वारा चालिएको संसद विघटन काे कदम असंवैधानिक,   अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारी सिद्ध भई सकेको छ ।  ओलीले जुन प्रकारको नेपाली जनताले बनाएको संरचनालाई भाँचेको छ । अब नेपाली  जनता कहिले पनि माफ गर्दैन । आज राजतन्त्र बाट लोक तंत्र ल्याउनमा सबै जना मिलेर ल्याउन सक्षम भएकाथियौ । संविधानमा कतै न लेखेको,कानुनी प्रक्रियामा न भएको र आफ्नो सल्लाहकार सङ्ग न सोधी जुन यो कदम चालेको छ ।यो एउटा ठूलो गल्ती हो । नेपाली काँग्रेस जुन कि सही बिपक्षको भुमिका निर्वाहगरी रहेको बेला ओलीको  कदमले नेपाली काँग्रेसलाई पनि झुकाउन कोसिस गर्यो तर मेरो चाईलेन्ज छ ।  कुनै  पनि पार्टी ले नेपाली काँग्रेसलाई झुकाउन सक्दैन ।  हामी संसद बहाली गराएर नै छाडछौ । भनि आफ्नो मन्तब्यमा बताएका छन्।
बारा क्षेत्र  न ३ को सभापति मुकेश कुश्वाहा
 अध्यक्षतामा भएको  सो कोणसभामा पुरषोतम पान्डे कलैया उपमहानगर पार्टी अध्यक्ष, देबेन्द्र उपाध्या जिल्ला सह सचिव, फुलमहम्मद मंसुर ३ के (ख) अध्यक्ष , रामानन्द यादव युवा नेता, कलावती पसवान पुर्ब राज्री मन्त्री लगायतका नेताहरुले आफ्नो मन्तब्य राखेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed