विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दलितको लागी पिपरामाआवास भवन को शिलान्यास

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज १७ पर्सा

भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश न.२ को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न.२ पिपरा मा डोम जातिको घर निर्माण गर्न आज एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले शिलान्यास गर्नु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रदेश सरकार को दलित को बस्ती मा पक्की घर (जनता आवास) कार्यक्रम लाई सार्थक बनाउन शहरी बिकास तथा भवन कार्यालय बिरगंज को आयोजनामा शिलान्यास कार्यक्रम सप्पन्न भएको हो ।

Karaiya Mai Notice Winter

शहरि भवन का कार्यालय प्रमुख राजेन्द्र प्रसादको अध्यक्षतामा आयोजित सो समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी जनता आवास कार्यक्रम पर्सा का सम्योजक माननिय रमेश प्रसाद कुर्मी ले पहिलो चरनमा पर्सा का २०० अति बिपन्न दलित को पक्की घर बनाउने बताउनु भयो ।

कार्यक्रम मा पुर्ब मन्त्री माननिय करिमा बेगम, माननिय भिमा यादव , जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य  शिव पटेल, रामचन्द्र पडित, पर्सा का सचिव द्वय राजेश साह, श्रीराम जि गिरि, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा, निशेश यादव, जितेन्द्र पटेल, नगर अध्यक्ष कृष्ण यादव, सदस्य मनोज पटेल लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रत्येक घरधुरी सरकार ले तीन लाख पचास हजार को बजेट बिनियोजन गरेको जनाइएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed