विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

२५१ वडा स्तरिय आन्दोलन परिचालन कमिटि गठन

सिम्रौन्गढ़ नपा psa
२५१ वडा स्तरिय आन्दोलन परिचालन कमिटि गठन 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
Karaiya Mai Notice Winter
कलैया बारा

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बारा प्रचण्ड-नेपाल समर्थक कलैया उपमहानगर पालिका वार्ड नम्बर १० मट्टिआर्वामा भेला गरेकोछ। पुर्ब निर्धारित कार्यक्रम पौष २६ गते हुने कलैया पालिका स्तरीय भेलाको तयारी अनुरूपको तयारी भेला मट्टिआर्वामा कलैया वडा १० र वडा २० का अगुवा भेलाका अध्यक्षता असाब मिया ठकुराइले गरेका थिए । 

कुनै परिस्थितीमा केपिको बुद्धि र कर्म हिन भएको ब्यक्तिले जे गरे पनि त्यसलाइ केही गरे पनि केहि हुदैन ।आज केपि ओलि दृष्टि बिहिन रहेकोले दुई तिहाइ हेर्न सकेन उक्त कार्यक्रमका प्रमुख अतिथी पार्टी जिल्ला सह-इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य डा.गोपाल ठाकुरले आरोप लगाएका थिए। उक्त कार्यक्रममा  शुभकामना मन्तव्य इमरान आलम गरेका थिए। स्वागत मन्तव्य शम्भु गिरिले गरेका थिए । मन्तव्य क्रममा,श्रीप्रसाद पासवान भनेका थिए कि  जति पनि मन्त्री मंडल गठन भएको छ त्यो मंडल म्यादी मन्त्री मंडल हो पुर्ब माओवादी समर्थनमा रहेका मन्त्री त्यो मन्त्री बिगतमा मोहन बैध,बिपलव,बाबुरामलाई फोडने कार्य त्यही ब्यक्ती हुन र आज पनि आफुनै सत्तामा बस्ने रहेको त्यो जनयुद्धको कुनै औचित्य नरहेको ती मन्त्री आफनो स्वार्थमा लिप्त हुने कलैया पालिका नेकपा सचीव मुकेश साह बताए।

 महम्मद समिमुल्लाह नेकपा प्रदेश कमिटी सुरेश यादव,प्रभु यादव,शिवचन्द्र कुश्वाहा नेपाल कम्युनिस्ट पार्टी नीति निर्माणकार्यमा चल्छ। जब हवा हुरि चल्छ त्यो बेला सब भन्दा पहिला झार पात उडछ त्यसै पार्टी ओलि जि बानाएका छन। पुर्ब युवा तथा खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघ अध्यक्ष पुर्षोतम पौडेल  भनेका थिए ।घरको मुलि ब्यक्तीगत रुपमा जाड,रकसी खाने गर्दा बच्चाहरु रोक्न खोज्दा आफू मनपोली गरेको , केपि ओलिले अहिले त्यही गर्दैछन त्यो कुनै पार्टी सिधाान्त र जन बिरोधि रहेको नेकपा बारा जिल्ला अध्यक्ष  क्षेत्र बहादुर श्रेष्ठ(अनिल) आरोप लागाए।
 उक्त कार्यक्रममा २५१ वडा स्तरिय आन्दोलन परिचालन कमिटि गठन गरेको छ उक्त कार्यक्रममा जिल्ला कमिटी जवाहिर अंसारी,उमेश यादव,बिक्रम ठाकुर,धुर्ब यादव,सरस्वती यादव,नेकपा मुस्लिम प्रदेसिक तथा ममिला बिभाग प्रमुख राज खान मुस्लिम केन्द्रिय सदस्य अबुलेश अंसारी,राष्ट्रिय युवा संघ नेपाल युवा केन्द्रिय सदस्य देवशरण साह,बिद्यार्थी नेता संदिप यादव सुरेश मोदक,दुखी राम,दसैं ठाकुर लोहार,नन्दलाल ठाकुर,प्रमान्न्द कुश्वाहा,रहेका थिए भने आबिद हुसैन अंसारी कार्यक्रम संचालन गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed