विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल पर्यटन बोर्डबाट प्रदेश नं. २ मा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन

सिम्रौन्गढ़ नपा psa

वीरगंज, २३ पौष

नेपाल पर्यटन बोर्डले प्रदेश नं. २ मा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन भएको छ । मनिष झा को संयोजकत्वमा १६ सदस्यीय समिति गठन भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो समितिका संयोजक मनिष झा, सदस्य तबरेज आलम बुद्धि प्रसाद पन्त (पर्सा) राकेश रोशन गुप्ता, विष्णु शाह (सिरहा), शैलेश चौधरी, सम्भु यादव (सप्तरी), बिरेन्द्र शाह (धनुषा), हिराकाजी योन्जन, चुडामणी वाग्ले (सर्लाही), अरुण लामा, जयराम कुवँर, खड्गबहादुर बम्जन (रौतहट), दिपेन्द्र पराजुली (महोत्तरी), राधाकृष्ण घिमिरे, मोहन प्रसाद शर्मा  (बारा) लगायत १६ सदस्यीय गठन भएको छ ।

सो समितिले अगामि दिनमा उचित, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका निर्णयकर्ता तथा नीतिनिर्माता माझ पर्यटनबारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायहरु बीच परिणाम मुखी समन्वय स्थापना गराउन, र देशका पर्यटन क्षेत्रका सरोकारवाला तथा स्रोत बजारका टुर अपरेटर्स र संभावित पर्यटकहरुबीच संचार गर्ने कार्यमा केन्द्रित रहने गरी पर्यटन प्रवर्द्धन गर्न तथा पर्यटन विकास गर्ने जस्तो कार्यहरु गर्ने भनि होटल व्यवसायी संघ पर्सा का महासचिब, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ को सचिव एवं होटल अमान प्यालेस बीरगन्जका संचालक युवा व्यवसायी एवं समाजिक अभियन्ता तबरेज आलमले जानकारी दिनुभएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed