विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको सदरमुकाम कलैयामा चोरीको घटना बढदै

सिम्रौन्गढ़ नपा psa
बाराको सदरमुकाम कलैयामा चोरीको घटना बढदै
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
कलैया बारा
Karaiya Mai Notice Winter

कलैया उपमहानगर पालिकामा चोरिका घटना बढदो क्रममा रहेकोछ। कलैया वडा नम्बर ३ भवानिपुरमा गए राती तीन घर र पसलमा चोरी भएकोछ ।

चोरी हुने सेरेकुल इस्लाम(मुना मिया)को घरमा ब्यापारको लागि ल्याइएको लुगा कपडा , तिनवाटा मोबाईल,मोबाइल पार्टस , मोबाइल कभर ,हेड फोन,मोबाइलका सिसा दुइटा , कम्बल र अन्दाजी १ लाख ५० हजार बराबरको चोरी भएको मियाका छोरा औसद अलिले बताएकाछन।
 किशोर सहनिको हार्डवेयर पसलमा माथिको कर्कट पताको छाना फोडी २२ हजार ५ सय नगद १० हजार बराबरको रिचार्ड कार्ड र अरु केही समानहरु यकिन हुन नसकेको किशोरी सहनीले बताएकाछन भने अर्को चोरी उमेश ठाकुरको सैनुलमा भएको छ दारी काटने मेसिन केही नगद चोरी भएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed