विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आफ्नो तलब बाट तीन दिनको रकम हवाहुरी पीडित लाई

सिम्रौन्गढ़ नपा psa

साबिर आलम, बारा ।। चैत्र १७ गते बारा र पर्सामा आएको प्राकृतिक कहरले ठूलो धन जनको क्षति भएको ले विभिन्न संघसंस्था दातृनिकाय लगायत ले पीडित लाई सहयोग गरि ररिरहेका छन। त्यस्तै बारा को आदर्श कोतवाल गाउपालिका ले पनि मानवीय क्षति प्रती मर्माहित भएर पिडित हरुलाइ सहयोग गर्नलाई सहयोगी हाथहरु लाई आग्रह गरेका छन।

Karaiya Mai Notice Winter

गाउपालिका को बोड बैठक गरि गापामा रहेका सम्पुर्ण कर्मचारी ले आफ्नो मासिक हुने तलब बट तीन दिन को तलब मृतकको परिवार जन लाई दिने निर्णय गरेका छन। यहि चैत्र २० गते पीडित हरु लाई गाउपालिका को बिपत ब्यवस्थापन कोष बाट केही सामग्री हरुका साथ गाउपालिका प्रमुख मुस्तुफा अन्सारी, गापा उपाध्यक्ष, कार्यालय प्रमुख लगायतका हरु वितरण गर्ने एक प्रेस विज्ञप्ति जारी गरि जनाएका छ्न।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed