विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपाको जन प्रदर्शनको तैयारी सम्पन्न

सिम्रौन्गढ़ नपा psa
जसपाको जन प्रदर्शनको तैयारी सम्पन्न
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter

प्रधानमन्त्री केपि शर्मा ओलि मन्त्रीपरिषदको सिफारिसको आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा भंग गरिएको थियो। सो कार्य असंवैधानिक अलोकतान्त्रिक र प्रतिगमन कार्य जन आन्दोलन ,जनयुद्ध,मधेस बिद्रोह बाट प्राप्त गणतन्त्र ,धर्म निरपेक्ष धरापमा पार्न खोजिएको हो।

  जनता समाजबादी पार्टी नेपाल केन्द्रियको  २०७७पौष १३ गते निर्णय अनुसारका जन प्रदर्शन तथा बिरोध संघर्षका कार्यक्रम तय गरिएको थियो। माघ ३ गते कलैया ,धरान ,मलंगवा ,सिराहा ,तौलिहवामा जनसागर ओलार्ने कार्यक्रम तय गरेको थियो।
कलैया हुने कार्यक्रमको तयारी बैठ्क बारा जिल्ला भरीका चारै क्षेत्रमध्ये  क्षेत्र नम्बर ३ को बैठक  कलैया स्थित सिदेश्वर मंदिरमा राखेको थियो। उक्त जन प्रदर्शन तयारि कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव ,संबिधान सभा सदस्य प्रमोद गुप्ता ,केन्द्रिय सदस्य सुुुुशील यादव ,उमरावती यादव , महम्मद फिरोज ,प्रकाश चौलागाई , पिंकी यादव,जयप्रकाश साह ,संतोष पटेल ,शशी केेेशरी ,शशी कुमार , संजय महतो , रमेेश साह लगायतको उपस्थिति रहेको थियो
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed