विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

युवा सँघद्वारा बलिदानि दिवसको अवसरमा बारामा दिप प्रजवलित

सिम्रौन्गढ़ नपा psa
युवा सँघद्वारा बलिदानि दिवसको अवसरमा बारामा दिप प्रजवलित
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
समाजवादी युवा संघ बारा जिल्ला समितिद्वारा आयोजित मधेश बिर अमर सहिदको सम्झनामा बलिदानी दिवसका दिन दिप प्रज्जवलन कार्यक्रम कलैयाको सहिद चौकमा सम्पन्न गरेको छ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारणी सदस्य मा. रामसहाय यादव, केन्द्रिय सदस्य तथा सबिधान सभा सदस्य मा. प्रमोद गुप्ता, केन्द्रिय सद्स्य जितेन्द्र सिंह ,रामकिशोर यादव, पिंकि यादव, जसपा नेता अवधभुषण यादव, पवन ब्याहुत, फिरोज मंसुर, अरुण सिंह  जयप्रकास साह, कमलेश मण्डल, शशी केशरी, लगायत स्थानिय नेताका साथ समाजवादी युवा संघका प्रदेश सदस्य संजय केशरी, जिल्ला अध्यक्ष सुजित पाण्डेय, उपाध्यक्ष शशि दास, जसपा युवा नेता शम्भु गुप्ता लगायतका उपस्थितिमा मधेश विद्रोहमा सहादत प्राप्त गरेका हाम्रा विर सहिदहरू प्रति श्रद्धाञ्जली प्रकट गरिएको छ।
जय मधेश विर सहिद अमर रहोस नाराको साथमा बलिदानि दिवस आज मानाईएको थियो। बलिदानि दिवस मनाउनको लागि प्रदेस भरी नै सार्बजनिक बिदा पनि दिईएको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed