विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अवैध ‌खुकुरा वरामद गरी नष्ट गरिएको

सिम्रौन्गढ़ नपा psa
अवैध ‌खुकुरा वरामद गरी नष्ट गरिएको
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
कोभिड -१९ ले गर्दा हाल सम्म सिमानाकाहरु बन्द रहेको छ। स्वास्थय जनसँख्या मन्त्रालयले बारम्बार कोभिडको नयाँ प्रजाति फेला परेकोले उच्च सतर्कता अपनाउन अपिल गरी रहेको बेला पनि भारतसँगको सिमानाका नजिक रहेको गाँउबस्तिहरु लपर्वाहिसित भारत आवतजावत गरी रहेको पाईन्छ।
आज बिहान बाराको पचरौता नगरपालिका ७ बेनौलि त्रिबेणीघाट स्थित नेपाल भारत सिमा ईलाकाबाट बेनौलि तर्फ आई रहेको अन्दाजी साठि केजि जिउदो खुकुरा सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बेनौलि बिओपिको इन्स्पेटर सिँह बिर मल्लको नेत्रित्वको टोलीले सो ठाँउबाट बरामद गरेको छ। साईकलमा लिई आउदै गरेको ब्यक्तिले सशस्त्र प्रहरीलाई देखि अबैध खुकुरा छोडी साईकल सहित भागेकोले सो अबैध खुकुरा लाई आज बिहान स्थानिय जनप्रतिनिधी, समाजसेवि र बुधिजिबीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक रबिन राज कर्णजितले जानकारी गराउनुभएको छ।
सशस्त्र प्र​ह​रीको ईन्स्पेक्टर सिंहबिर मल्ल बेनौलि बिओपिमा  आएपछि बिओपिलाई स्थापना गराई सँचालनमा ल्याएकाछन।  त्यस्तै बिओपि सिमानाकामा नभई बजार क्षेत्रमा भएकोले समाजमा हुने घटनालाई कमि गर्नुको साथै भारतबाट आउने चोरी पैठारीमा पनि नियन्त्रण गरेकाले स्थानियहरु हर्षित भएकाछन ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed