CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राईजिङ्ग बोर्डिङ्ग बालबालिकालाई नचाउदै सम्बन्धित निकाय अनभिज्ञ 

फेटा GP PSA
678
सिम्रौन्गढ़ नपा psa

राईजिङ्ग बोर्डिङ्ग बालबालिकालाई नचाउदै सम्बन्धित निकाय अनभिज्ञ 

अनिल पाण्डेय

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया बारा

बाराको प्रसौनी गाँउपालिकामा स्थित चटिया बाबा खेल मैदान मा सम्पन्न राईजिङ्ग सन गोल्डकप को खेल प्रतियोगितामा बिधालयमा अध्यन्न गर्ने बालिकाहरुलाई डिजे बजाउदै मनोरंजन गराउने परम्परा बढेको छ।

फुटबल गोल्डकप खेल सन राईजिङ्ग ईङ्गलीस बोर्डिङ को आयोजना मा भएको थियो। यहि शनिबार फाईनल खेल मा गाँउपालिका अध्यक्ष भोला गुप्ता को प्रमुख अथिति रहेको कार्यक्रममा पालिका को वार्ड अध्यक्षहरु तथा अन्य पार्टी को नेतागण लगायतकाले आयोजक बोर्डिङ्ग स्कुलले बालबालिकाहरुलाई डिजेमा नचाएको नाच हेरी  मनोरँजन हेरी  मनोरंजन गरेका थिए ।

Karaiya Mai Notice Winter

प्रसौनि गाँउपालिकाको महिला तथा  बालबालिका शाखा प्रमुख निशा थापासँग कुरा गर्दा अनावश्यक रुपमा बालबालिकाहरुलाई प्रयोग गर्न मिल्दैन । सार्बजनिक स्थलमा लैजान पाउदैन। यस्तो किसिमको जानकारी नभएकोले कार्यालयमा छलफल गरी कार्वाहि अगाडि बढाउने बताउनु भयो। साथै फाँटमा क्रमचारी नभएकोले अहिले महिला भत्ता बाहेक अरु काम नगरेको पनि थापाले बताईन।

 

प्रसौनी गाँवपालिका को शिक्षा शाखा प्रमुख प्रशासकिय अधिकृत राकेश ओझासँग कुरा गर्दा शिक्षा सँग सम्बन्धित भएकोले कार्यक्रमभन्दा पहिला पालिकाको सम्बन्धित फाँटमा लिखित जानकारी गराउनु पर्थ्यो तर त्यस्तो कुनै किसिमको जानकारी नभएको बताउनु भयो।

सार्बजनिक खेल मैदानहरुमा बालबालिकाको प्रदर्शन भन्ने शिर्षकमा समाचार आएपनि अहिले सम्म राईजिङ्ग सन् ईगलिस बोर्डिङ्ग स्कुल लाई कार्वाहि नभएको र पालिकाको सम्बन्धित फाँटहरु पनि आफ्नो जिम्मेबारीबाट पँछिएपछि अरु को सँग न्यायको आशा राख्ने भनि कलैयाका रामनिवास यादबले गुनासो पोखेका छन।

नेपालमा बालबालिकाको क्षेत्रमा सेवा पुर्याउन देश बिदेशबाट आउने अनुदानहरु सचेतनामा नै खर्च हुने गर्छ तर यो कस्तो सचेतना फैलिएको हो कि राईजिङ्ग सन ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल मार्क डीक्रुजले फुटबल प्रतियोगितामा नै बालबालिका नचाए पनि कार्बाहि गर्ने निकाय मौन किन हो भनि सर्बसधारण जन्ताले प्रश्न गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश