विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

९ सय पिस अवैध लागू औषध सहित १ जना पक्राउ

सिम्रौन्गढ़ नपा psa
९ सय पिस अवैध लागू औषध सहित १ जना पक्राउ
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
 विशेष सूचनाको आधारमा ‌हिजो दिउँसो प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एक जना मानिसलाई प्रकाउ गरेको छ।
 जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित हुलाकी राजमार्गमा चेकजाँचको क्रममा भारतीय BR05 V 7804 नम्नरको मोटरसाइकल चलाई आएका जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ६ धर्मपुर टोल बस्ने  भोला कुमार यादवलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर समेतको तलासी गर्ने क्रममा निजले पिठ्युमा बोकेको कालो झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध डाइजेपाम-३०० पिस, फेनारगन-३०० पिस र नुफिन-३०० पिस फेला पारी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
 लागू औषध मुद्दामा निजलाई  सम्मानित बारा जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको  जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले दिएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed