विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आउदो २८ गते नेकपाको आन्दोलनमा जान पर्सागढ़िमा समिति चयन

सिम्रौन्गढ़ नपा psa

शिवशंकर ठाकुर, पर्सा ।

पर्सा गढी नगरपालिका वडा न. ५ बहुवरवामा आन्दोलन परिचालन समिति चयन गरिएको छ। नेकपाका युवा नेता बिपिन यादवको अध्यक्षता तथा नेकपाका पर्सा जिल्ला कमिटि सदस्य एवं पर्सागढ़ी नगरपालिका आन्दोलन परिचालन संयोजक धन बहादुर श्रेष्टको प्रमुख आतिथ्यता एवं नेकपाका पर्सा जिल्ला समिति सदस्य सत्यनारायण दास थारुको विशिष्ट आतिथ्यतामा समिति चयन गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

संबिधान बिपरित नेपाल सरकारका बर्तमान प्रधान मंत्री खड्ग प्रसाद ओलीले संसद बिघटन गरेकोले नवनिर्मित संबिधान खतरामा हुनुको साथै जनताको खुन पसिनाले रहेको अर्थतन्त्र धरापमा जाने भएको हुनाले कतै यो देशको जनताको हक हितमा नभएकोले यस्ता प्रधान मंत्री लाइ राजिनामा दिनु पर्ने कुरामा जोड दिदै आन्दोलनको तयारी गरिएको छ।

सोहि औरूप आउदो माघ २८ गते काठमांडूमा हुनलागेको बिरोध र्र्यालीमा जाने सम्बन्धमा निर्णय गरिएको छ । साथै पर्सा गढ़िमा भएको हिनामिना सम्बन्धमा खोजबिन गर्ने पनि निर्णय भएको छ।

उक्त आन्दोलनमा पर्सा गढ़िको तर्फ बाट सह संयोजक युवा नेता चन्द्रिका मण्डल सचिव सुनिल राय भर रहने गरि १०१ सदस्य चयन गरिएको छ। कार्यक्रममा अतिथिको रुपमा नेकपाका पर्सागढी नगर कमिटि सदस्य सोम लामा,
भोकट राय, कलावती देवी राय भर, सोमबहादुर स्यान्गतान, रामेश्वर महतो धानुक, टेकनारायण महतो, बिक्रम कार्की, नेकपाको युवा नेता सुनिल राय भर लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed