विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयाको मालपोत तथा भुमि सुधारका सेवाग्राही तथा कर्मचारीहरुको समस्या सामाधान हुने : मंत्री साह

सिम्रौन्गढ़ नपा psa

अमरेस कुमार पाण्डेय, कलैया, बारा ।

कलैयाको मालपोत तथा भुमि सुधारका सेवाग्राही तथा क्रमचारी लाइ हुने समस्या बारे आज कलैयाको लेखा पढी व्यवसाई तथा कर्मचारीहरु बीच छलफल गरिएको छ। कर्मचारी लाई खाने पानी र पाच जाना को ठाउँमा दुइ जना काम काज गर्ने कर्मचारी भएकोले निकैनै समस्या रहेको  कर्यालय प्रमुख प्रमोध अधिकारीले गुनासो पोखेका थिए। हरेक दिन कर्मचारीहरु लाइ काम काज बढ्दै गएको छ, तर कर्मचारी हरुको सेवा सुबिधामा धेरै समस्या आएको कर्यालय प्रमुख अधिकारीले जानकारी दिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

समस्याहरुको समाधान खोज्ने विषयमा मालपोत कार्यालय अधिकृत प्रमोद अधिकारी, प्रदेश न २ को सांसद पारस साह र लेखापढी व्यवसायी संघ बाराका अध्यक्ष बृजकिशोर यादव उर्फ भगत जी संग मंत्री साहले हरेक समस्याहरु लाइ चाडो भन्दा चाडो समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यालयको तर्फ बाट मालपोत कार्यालयको अगाडी सवारीसाधन लाग्ने र मालपोत कार्यालय भित्र सेवाग्राही लाई बस्न र खाने पानीको समस्या तथा अन्य सबै समस्याहरु बारेमा बिस्तारै सुधार गर्ने कार्यालय प्रमुख अधिकारीले प्रतिबद्धता समेत गरेका हुन् । अधिकारीले भने आफु बाराको मालपोत कार्यालयमा रहुन्जेल सम्म हरेक समस्याको समाधान गर्ने समेत आफु प्रतिबद्ध  रहेको बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed