विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सशस्त्र प्रहरी निरीक्षकको हृदयघाटले मृत्यु

सिम्रौन्गढ़ नपा psa
सशस्त्र प्रहरी निरीक्षकको हृदयघाटले मृत्यु
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
Karaiya Mai Notice Winter
कलैया बारा

बारा मा सशस्त्र प्रहरी निरीक्षक को मृत्यु भएको छ। शशस्त्र प्रहरी बिओपी बोर्डर आउट पोस्ट कवहीगोठ का प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरीक्षक नरायण सिंह एरि को मृत्यु भएको छ । उनको हृदयघाट को कारण मृत्यु भएको  नरायणि अस्पताल बिरगँजले पुष्टी गरेको छ।

 उनको स्वास्थ्य मा समस्या देखिए पछी कलैया अस्पताल लगिएको थियोे । पछी कलैया अस्पताल मा भेन्टिलेटर सहित अन्य स्वास्थ्य सामाग्री नभए पछी बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल मा रेफर गरिएको थियो । यसरी जिल्ला मा एउटा मात्र अस्पताल मा साधारण भेन्टीलेटर नहुनु र त्यसले गर्दा सुरक्षाकर्मीको नै मृत्यु हुनु निकै दु:खद भएको बुझ्न सकिन्छ । यस सम्बन्ध मा कलैया अस्पताल प्रशासन , सामाजिक बिकास मन्त्रालय प्रदेश २ र मुख्यमन्त्री लालबाबू राउत गद्दी को गम्भीर ध्यानाकर्षण आवश्यक देखिन्छ । अस्पताल मा स्रोत र साधन नहुदा देश कै एक सुरक्षाकर्मी को मृत्यु हुनु प्रदेश २ सरकार  कति को लाचार बन्न सकेको होला बुझ्न सकिन्छ ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed