CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया अस्पतालमा कोभिड खोप सँचालन हुदा पनि अस्पतालका एक तिहाई क्रमचारी लगाएन्न खोप

फेटा GP PSA
432
सिम्रौन्गढ़ नपा psa

कलैया अस्पतालमा कोभिड खोप सँचालन हुदा पनि अस्पतालका एक तिहाई क्रमचारी लगाएन्न खोप

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
Karaiya Mai Notice Winter
 कलैया बारा
भारतले नेपाललाई खोप अनुदानमा उपलब्ध गराएपछि कोभिड खोप अभियान प्रधानमन्त्री के पि शर्मा ओलिले उदघाटन गरेपछि नेपालको सम्पुर्ण जिल्लामा सुरु भएको थियो ।
 पहिलो चरणमा जनस्वास्थ्य कार्यालय बारामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र क्रमचारी, सफाई क्रमचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम राखिएको थियो । दोस्रो चरणमा फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मी, बैंकका क्रमचारी , सरकारी कार्यालयका क्रमचारीहरु लाई खोप लगाइने योजना रहेको छ ।
कोभिड खोपबाट केहि गम्भिर असर हुदैन भनि जनमानसमा सँदेश दिनको लागि पहिलो चरणमा स्वास्थ्यकर्मिलाई दिने नेपाल सरकारको निति रहेको थियो । नेपालको निति तथा कोभिड खोपको बारेको जानकारी हुदा हुदै बाराको कलैया अस्पतालमा १० दिनसम्म अभियान सँचालन भएको थियो। कलैया अस्पतालमा ९० जना क्रमचारी कार्यरत रहेकोमा २ जना डाक्टर सहित २८ जना क्रमचारीले कोभिड खोप लगाएका छैन्न भनि जानकारी जनस्वास्थ कार्यलय बाराका निमित प्रमुख रामनरेश यादबले दिएका छन।
बारामा कोभिड खोप लगाउने लक्ष्य २४१९ थियो भने जम्मा १८०७ जनाले मात्र कोभिड खोप लगाएका छन। जसमा पुरुष भन्दा महिलाको सँख्या बढि रहेको छ। कोभिड खोप लगाउनेमा पुरुषको सँख्या ८९४ रहेको छ भने महिलाको सँख्या ९१३ रहेको छ।
बारामा ६१२ जनाले कोभिड खोप नै लगाउन आएन्न। कलैयामा कोभिड खोप सँचालन भएकोले कलैया उपमहानगर पालिकाका ६१ जना क्रमचारी र  ८८ जना स्वम् सेबिका गरी १४९ जनाले पनि कोभिड खोप लगाउन आएका छैन्न भनि जानकारी समेत यादवले दिएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश