विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ट्राफिक प्रहरीले स्थानिय तथा यात्रुलाई फुल दिदै ट्राफिक नियम सम्झाउदै

सिम्रौन्गढ़ नपा psa

ट्राफिक प्रहरीले स्थानिय तथा यात्रुलाई फुल दिदै ट्राफिक नियम सम्झाउदै

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
साबिर आलम
कोतवालि बारा
Karaiya Mai Notice Winter
बाराको हुलाकि राजमार्ग अन्तर्गत लङ्गडा चौक स्थित अस्थायि ट्राफिक पोष्टमा आज बिहिबार ईन्चार्जको जिम्मेबारी ट्राफिक प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेतले सम्हालेका छन।
प्रहरी सहायक निरीक्षक बस्नेतले जिम्मेवारी सम्हाले लगतै लङ्गडा चौकमा भएको पसल तथा स्थानिय बासिहरुलाई एउटा एउटा फुल दिदै ट्राफिक नियम बारे जानकारी गराउनु भयो। जसको कारणले सडक दुर्घट‌ना कम हुने बिश्वास लिनुभएको छ। त्यस्तै सडकमा हिड्ने यात्रुहरुलाई पनि फुल दिई सवारी साधन तिब्र गतिमा चलाउनु हुदैन। हेलमेट सधै लगाउनु पर्छ । सवारी साधन किताब ( ब्लुबुक ) र सवारी चालक अनुमति पत्र साथमा राखि हिड्ने जानकारी सहित प्रशिक्षण दिदै परिचय गरेका छन्।
सो कार्यक्रममा ट्राफिक प्रहरी सहायक निरीक्षक सहित लङ्गडा चौक अस्थायि ट्राफिक पोष्टका ट्राफिक हवल्दार धर्मेन्द्र झा र रामपुकार पाण्डे समेतको सहयोगमा रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed