विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपमेयरले प्रकाशित समाचारको खण्डन गर्दै जारी गरिन् प्रेस बिज्ञ​प्ति

सिम्रौन्गढ़ नपा psa

उपमेयरले प्रकाशित समाचारको खण्डन गर्दै जारी गरिन् प्रेस बिज्ञ​प्ति

रमेश साह
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
 
कलैया बारा

 बारा बाट प्रकसित हुने  तराई मधेस राष्ट्रिय दैनिक पत्रीकामा उपमेयरको बजेटमा अनियमितता आंशाका भनी शिर्षक प्रकाशित भएको थियो। सो समाचारमा सत्यता नभएको भन्दै महागढिमाई  नगर पालिका कि तारा देबिले खण्डक गर्दै प्रेस बिज्ञ​प्ति निकालेकि छिन।
उपमेयरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफू र नगर पालिकाका प्राबिधिक असइ श्यामबाबु प्रसाद जैसवाललाई मान प्रतिष्ठानमा र पदिय मर्यादामा आच पुर्याउने उदेश्यले गलत तथा झुठो आरोपलाई समाचार प्रकाशित गरिएको हुदा यो समाचार सम्प्रेषण गर्ने समाचार गलत तथा भ्रामक र ब्यक्तिगत रिसभीले गर्दा प्रकाशित गरिएको साथै उनले गलत समाचारमा कुनै सत्यता नरहेको प्रेस बिज्ञ​प्ति उल्लेख गरेकि छिन।आफनो बारेमा भ्रामक समाचार आएकोमा उप मेयर देबिले आपती जनाएकी छिन।
तराइ मधेस राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक शिवशंकर मिश्रा संग जानकारी लिदा सत्यतथ्य छानबिन गरेर समाचार लेखेको बताउनु भएकोछ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed