विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ट्राप्रसनि बस्नेत आए लगतै दुर्घटना न्युनिकरणमा समर्पित

सिम्रौन्गढ़ नपा psa
ट्राप्रसनि बस्नेत आए लगतै दुर्घटना न्युनिकरणमा समर्पित
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
बाराको हुलाकि राजमार्ग अन्तर्गत  सडक दुर्घटना बृद्धि भएको सर्बबितिथै छ। सडक दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय निजगढले लङ्गडा चौकमा अस्थायि ट्राफिक पोष्ट स्थापना गरेको छ। बाराको सिम्रौनगढ क्षेत्रका  तथा रौतहटबाट बिरगँज आउनकोलागि त्यहि हुलाकि राजमार्ग प्रयोग भईरहेको पाईन्छ। गाँउ घरको बाटो भएकोले सवारी चालकहरुमा ट्राफिक नियमबारे जानकारी नरहेकोले दुर्घटना बढिरहेको पाईन्छ।
अस्थायि ट्राफिक पोष्ट लङ्गडा चौकमा हिजो देखि ईन्चार्जको जिम्मेवारी सम्हालेका प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेतले हिजो स्थानिय बासिहरुलाई तथा सवारी चालकहरुलाई फुल दिई ट्राफिक नियम बारे सचेतना गराका थिए।
आज शुक्रबार पनि स्थानियहरु बिच जनचेतना मुलक कार्यक्रम गरी ट्राफिक नियमबारे जानकारी गराएका छन। त्यस्तै हिडिरहेको सवाारी चालकहरुलाई हेलमेट कसरी प्रयोग गर्ने जानकारी दिदै हेलमेटको फिता नलाएकाहरुलाई हेलमेटको फिता आफै लगाई ट्राफिक नियम बारे जानकारी गराएका छन। दुर्घटना जोखिम बाट बच्न तरीका बिधि पनि बताउनु भएकोन छ।
 पहिला कोही कोही मात्र हेलमेट लगाएर हिड्ने गरेको सो क्षेत्रमा अहिले २ दिन देखि नै प्राय सबै मोटरसाईकल चालकहरुले हेलमेटको प्रयोग गरिरहेको स्थानियहरु बताउँछन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed