विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

२६ औ जनयुद्ध दिवसको अवसरमा सरसफाइ तथा शुभकामना आदानप्रदान

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

२६ औ जनयुद्ध दिवसको अवसरमा सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम बारा जिल्लाको कलैया उपमहानगर पालिका वार्ड २३ भतौडाको वार्डा कार्यलयमा सम्पन्न भएको छ। उक्त कार्यक्रम गणतन्त्र रक्षा अभियान बाराका अध्यक्ष रामनारायण  पालको अध्यक्षता तथा वर्डा अध्यक्ष बिक्रम साहको प्रमुख अतिथ्यामा पूरा भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त कार्यक्रमा मैन बत्ति बालेर सहिद हरु प्रति श्रद्धान्जली अर्पण गरेर जनयुद्धमा सहिद भएका लाइ अबिर टिका लगाएर दोसला ओढाएर फेटा गाउँ पालिका भरवलिया टोल निवासी सहिद चुन्नु पटेलका छोरा अरबिन्द पटेल लाइ सम्मान गरिएको छ।

Karaiya Mai Notice Winter

 

उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिक्रम साहले माओवादी द्वन्द कालमा भए गरेका कुरालाइ औल्याउँदै हाल देशको अवस्था स्थिति परिस्थिति बर्तमन प्रधानमन्त्रीको कारणले हाम्रो देशको मुल कानुन संविधान धरापमा परेको बताए।

बर्तमन संविधानमा रहेका कानुनहरुलाइ उलंघन गर्दै एकलौटी पारामा राणाहरुको शैली अपनाउदै पुन त्यही ब्यवस्थामा धकेल्न सडयन्त्रमा लागेको आरोप समेत लगाए। उक्त कार्यक्रममा शर्मा बैठा,श्यामसुन्दर यादय,सुरेश प्रसाद पटेल,लगायत ब्यक्ति सहभागी रहेका थिए।  कार्यक्रम संचालन रामबिनय साहले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed