विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

२६ औ जनयुद्ध दिवस मैनबती बालि मनाईयो

सिम्रौन्गढ़ नपा psa

२६ औ जनयुद्ध दिवस मैनबती बालि मनाईयो

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
Karaiya Mai Notice Winter
कलैया बारा
 बारा जिल्लाको कलैया उपमहानगर पालिकाको मुख्य चौक भरत चौकमा २६ औ जनयुद्ध दिवस मैनबती बालि मनाईयो छ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी कलैया उपमहानगर पालिका अध्यक्ष जवाहिर अंसारिको अध्यक्षता सम्पन्न भएको छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा माओबादी द्वन्द कालमा भए गरेका कुरालाइ औल्याउँदै हाल देशको स्थिति परिस्थिति बर्तमन प्रधानमन्त्रीको कारणले हाम्रो देशको मुल कानुन तथा संविधान धरापमा परेको अध्यक्षले बताए।
 कार्यक्रममा धुर्ब यादव, हसनजान अंसारी, रमेश साह, बिक्रम ठाकुर, बैधनाथ साह, रमोद यादव, राम यादव, हारीओम साह, अरुण खनाल, नरेश मोदक, राजेश्वर प्रसाद कुश्वाहा, इमरान आलम, संदिप यादव, सुशील साह , बिनोद गुप्ता लगाएतका उपस्थितिमा सम्पन्न कार्यक्रम सँचालन कलैया नगर सचीव मुकेश साहले  गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed