विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सामुदायिक प्रहरी साझेदारी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

सामुदायिक प्रहरी साझेदारी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा

बाराको हुलाकि राजमार्ग अन्तर्गत  सडक दुर्घटना बृद्धि भएको सर्बबितिथै छ। सडक दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय निजगढले लङ्गडा चौकमा अस्थायि ट्राफिक पोष्ट स्थापना गरेको छ। बाराको सिम्रौनगढ क्षेत्रका  तथा रौतहटबाट बिरगँज आउनकोलागि त्यहि हुलाकि राजमार्ग प्रयोग भईरहेको पाईन्छ। गाँउ घरको बाटो भएकोले सवारी चालकहरुमा ट्राफिक नियमबारे जानकारी नरहेकोले दुर्घटना बढिरहेको पाईन्छ।
Karaiya Mai Notice Winter
अस्थायि ट्राफिक पोष्ट लङ्गडा चौकमा ट्राफिक प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेतको कमान्डमा र ईलाका प्रहरी कार्यालय चिउटाहाको सहयोगमा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ४ स्थित सामुदायिक प्रहरी साझेदारी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। साथै सडकमा हिडिरहेको १५ वटा टेक्टरको टेलर पछाडि भागमा रिफ्लेटिभ लाईट स्टिकर पनि टाँस गरीएको छ। 
रिफ्लेटीभ लाईट स्टिकरले रातिको बेला टल्किने गर्छ जसले गर्दा सडक दुर्घटना कमि हुने बिश्वास लिएको पनि ट्राफिक प्रहरी सहायक निरिक्षक बस्नेतले जानकारी दिनु भएको छ।
लङ्गडा चौक अस्थायी ट्राफिक पोष्टमा ट्राफिक प्रहरीमा बस्नेत आए लगतैबाट स्थानियहरुमा ट्राफिक नियम बारे सचेतना जगाउनुको साथै सवारी चालकसँग मधुर ब्यवहार गरी राख्नु भएकोले यहाँका प्राय सबै जनाले ट्राफिक नियम पालन गर्न थालेको जानकारी लङ्गडा चौकका रोज महम्द मियाले जनाएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed