विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल भारत मैत्री समाज तथा युवाले /चंगा फ़ाउण्डेशन द्वारा चक्रपात भुमरी पिडित परिवारलाई राहत प्रदान

सिम्रौन्गढ़ नपा psa

बारा ।।  चैत्र १७ गते को साझ आएको चक्रपात भुमरी पिडित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ। बाराको पर्रसौनी गाउपालिका वाडा न ४ खुटवा टोलमा तीस जना घरवार बिहिन भएका हरु लाइ सहयोग गरिएको छ। नेपाल भारत मैत्री समाज को प्रेसिडेन्ट प्रेम लस्करि को प्रयासमा पिड्त परिवार लाइ राहत प्रदान गरिएको छ। सर्वस्व गुमाएका परिवारले धैर्यता समेत गुमाई सकेका हरु लाइ सहयोगी हाथाहरु ले बिपत को बेलामा धैर्यता पलायन हुन् नदिन लाइ आवस्यक समान हरु प्रदान गरेका छन् । दैनिक उपभोग्य बस्तु झुल १६० थान, सेनेटरी पेड २ कार्टुन, साबुन २ कार्टुन, त्रिपाल ११० थान, चाउचाउ ६ कार्टुन लगायत का सामग्री हरु वितरण गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेकपा प्रदेश 2 सदस्य तेज प्रकाश निषाद ,नेपाल विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाध, केंद्रिये सचिव अभिषेक तिवारी,पर्सा जिल्ला सल्लाहकार डा. सरोज साह एवं युवाले /चंगा फ़ाउण्डेशनका कार्यक्रम संयोजक जया साह लगायत का को विशेष पहलमा वितरण गरेका छन्।

,

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed