विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अस्थायी बसोबास का निम्ति क्षतिग्रस्त घर को पूर्ण रूपले सरसफाई गरी टेन्ट ठड्याउने

सिम्रौन्गढ़ नपा psa
बारा   पुनः निर्माणमा युवा अभियान’ क्षतिग्रस्त क्षेत्रमा भावी केहि दिनसम्मको लागी युवा संग नेपाल द्वारा संचालित श्रम शिविर, ई. मोबिन आलम नेतृत्वमा खटेको टोलीले क्षतिग्रस्त क्षेत्र चैनपुरमा यस प्रकोप बाट पूर्ण रूपले क्षतिग्रस्त घर टहरा भएका एकदमै गरीब तथा दलित समुदायका श्री बिहारी राम, र श्री बृज किसोर राम जी को अस्थायी बसोबास का निम्ति क्षतिग्रस्त घर को पूर्ण रूपले सरसफाई गरी टेन्ट ठड्याउने काम गरेका छ। साथै बेलूकी तीर राहत का सामग्री बितरण पनि गरेका छन्। भोली देखी थप साथीहरु को आवश्यकता रहेको ले मेरा सम्पूर्ण मित्रहरु लाई चैनपुर आई सहयोग गरी दिनको लागी अनुरोध गरेका छन्।
। 
एरिया कमांडर ई. मोबिन आलम नेतृत्व मा रहेका टोली मा सफीक आलम, सलीम आलम, सोचन यादव, गजेंद्र पटेल, रामबाबू चौहान, सफी आलम, सलमोद्दीन आलम, लगायत २७ सदस्य युवा हरु के साथ दिएका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed