विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देवताल गाँउपालिकाको आफ्नै भवनको उदघाटन 

सिम्रौन्गढ़ नपा psa

देवताल गाँउपालिकाको आफ्नै भवनको उदघाटन 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
बाराको देवताल गाउँपालिकाले सात कठ्ठा जग्गामा आफ्नै भवन बनाएको छ। नव निर्मित भवनमा गाँउपालिका प्रमुख, उप प्रमुख, कार्यकारी प्रमुख लगायत बिभिन्न शाखा सहित सभा हल पनि समाबेश गरी बनाइएको छ।
एक करोड १२ लाख को लागतमा नव निर्मित भवनको उदघाटन पुजा पाठ गरी आज एक कार्यक्रम गरी  देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले  गर्नु भएको छ। साथै माथिल्लो तल्ला पनि  चाडै नै सम्पन्न गर्ने जानकारी समेत सिँहले दिएका छन। आफ्नो कार्यकालमा बिकास निर्माण देखि शिक्षा स्वास्थ्यमा समेत पछि नहट्ने तथा सबैलाई मिलाएर अगाडि बढ्ने सिंहले बताउनुभयो।
उदघाटन कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारीको दिपक नेपाल, जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहि, गाँउपालिकाको उपाध्यक्ष रामपति देबि महतो , वडा न १ का वडा अध्यक्ष पनालाल साह , वडा न २ का वडा अध्यक्ष रमेश यादव , वडा न ३का वडा अध्यक्ष अमर नेपाली , वडा न ४ का वडा अध्यक्ष मिश्रि लाल सहनी , लगायत देवताल गाउँपालिका कार्यालयका सम्पुर्ण कर्मचारी , समाजका अगुवा तथा बुद्धिजिविहरु को बिशेष उपस्थिति रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed