विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बसतपुर चौकी कै मिलोमतोमा तस्करी तिब्र

सिम्रौन्गढ़ नपा psa

बसतपुर चौकी कै मिलोमतोमा तस्करी तिब्र

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
 सशस्त्र प्रहरीको प्रदेश प्रमुखले बाराको सिमा नाकाहरुबाट भईरहेको तस्करीलाई नियन्त्रण गर्न लागि परेको अवस्था छ।  त्यहि नेपाल प्रहरीका ईप्रका तथा चौकिहरुले तस्करीको लाईन मिलाउन तथा पैसा कमाउनमा ब्यस्त देखिरहेको पाईन्छ।
Karaiya Mai Notice Winter
बाराको सिमा नाकामा रहेको बसतपुर चौकिको निगरानिमा नै भारतको अदापुरबाट किराना समान, कस्टमेटिक समान, हार्डबेयरको समानहरु तस्करी भईरहेको पाईन्छ। नेपाल सरकारले सिमानाका खोलि सकेको अवस्थामा अहिले सबैभन्दा बढि ब्वाईलर मुर्गा र कपडा तस्करी भईरहेको छोट्का फुलवरीया स्थानियहरु बताउने गरेका छन।
किराना समान ल्याउनेहरुसँग डियुटीमा खटेका प्रहरीहरु आफै पैसा नलिई बसतपुर चौकमा नै एउटा पसलमा जम्मा गराउने गरेको र बेलुका तिर लिई बाँडफाड गर्ने गरेको जानकारी समेत छोट्की फुलबरीयाका प्रभु यादव बताउँछन् ।
केहि दिन अघि बसतपुर चौकबाट नै मटिअर्वा बिओपिले रु एक लाख भन्दा बढिको कपडा समाउन सफल भएको साथै  जिल्लाको टोलिले सोहि नाकाहरु प्रयोग गरी आएका हुन्डिको रकम पनि समाति सार्बजनिक गरीरहेको अवस्थामा पनि त्यहि भएको प्रहरी चौकीले नसमाउनु शँका उत्पन्न भएको समाजका अगुवाहरु बताउँछन।
बसतपुर चौकिका ईन्चार्ज प्रहरी सहायक निरीक्षक जयराम यादबसँग फोन मार्फत जानकारी लिन खोज्दा कार्यालयको नम्बर कार्यालय मै छोडि बाहिर जानुभएको र ब्यक्तिगत नम्बर नदिन निर्देशन दिएको सोहि चौकिका हवल्दारले बताएका छन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed