विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सरोकारवला संग अन्तरक्रिया सम्पन्न 

सिम्रौन्गढ़ नपा psa

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सरोकारवला संग अन्तरक्रिया सम्पन्न 

रमेश साह

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया बारा

बाराको कलैया उपमहानगर पालिकाको सभा हलमा १११औं अन्तर्राष्ट्रिय महिला दिवस महिलाको सुरक्षा,समान रोजगार,समृद्ध नेपालको अधार नाराका साथ सरोकारवाला संग अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएकोछ।समाजमा रहेको कुरिती,कुप्रथा,लैंगिक हिंसा,मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरेकोछ।अन्तरक्रिया कार्यक्रममा गाउ-गाउबाट सहभागी भएका महिलाहरुलाइ कानुन व्यवसायी अधिवक्ता परमहंस केशरीले महिला अधिकार सम्बन्धित कानुनको सम्बन्धमा र महिला संजाल बाराका अध्यक्ष बबिता जैसवालले महिला हिंसा सम्बन्धित व्यवहारिक र रिति कुरिती सम्बन्धित प्रशिक्षण दिएका थिए।कलैया उपमहानगर पालिकाका मेयर राजेश राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा बबिता जैसवाल,किस्मती राम,सरस्वती खरेल तेलिन,संचारकर्मी अनिल गौरब,समाजिक संस्थाबाट बृजमोहन कुश्वाहा,शम्भु चौधरी,लगाएतकाले महिलाहरुका हित र अधिकारहरु आ-आफ्नो बिचार राखेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed