CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

४५ किलोग्राम अवैध लागू औषध गाँजा सहित १ जना पक्राउ

फेटा GP PSA
476
सिम्रौन्गढ़ नपा psa
४५ किलोग्राम अवैध लागू औषध गाँजा सहित १ जना पक्राउ
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
अनिल पाण्डेय
कलैया बारा
Karaiya Mai Notice Winter
बारा प्रहरी कार्यालय मातहत सुरक्षा प्रहरी वेश क्याम्प लंगडा चौक बाराबाट खटिएको प्रहरी टोलीले ४५ किलोग्राम अवैध लागू औषध गाँजा सहित १ जना पक्राउ गरीएको जानकारी प्रहरी कार्यालय बाराले जनाएको छ।
जिल्ला बारा पचरौता नगरपालिका वडा नं. ८ बाजोपट्टी कुलो स्थितमा ४ जना व्यक्तिहरूले पिठ्युमा जुटको बोरा बोकिआइरहेको अवस्थामा प्रहरी टोलीलाई  देखि भाग्ने क्रममा १ जना पक्राउ गरिएको छ। बाकिको ३ जना भागी फरार भएका छन।
पक्राउ पर्नेमा जिल्ला बारा बारागढि गाउँपालिका वडा नं. ४ पोखरिया टोल बस्ने बर्ष ५० को बाबुलाल चौधरी रहेको छ।  पक्राउ परेको अवैध लागू औषध गाँजा तौल गर्दा ४५ किलो ग्राम रहेको जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले दिएका छन।
अबैध गाँजा बरामद गरी पक्राउ परेका बाबुलाल चौधरीलाई लागू औषध मुद्दामा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान तथा फरार रहेका संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको जानकारी समेत जिल्ला प्रहरी प्रबक्ता मिश्राले गराउनुभएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश