विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गरिएको बन अतिक्रमण रविकान्तको नेतृत्वमा हटाइयो

सिम्रौन्गढ़ नपा psa

कलैया, बार।

  

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

रतनपुर सब डिभिजन बन कार्यालय रतनपुर बारा अन्तरगत पर्ने जिल्ला बारा निजगढ नगरपालिका वाडा न १० (लाल) स्थित गरिएको बन अतिक्रमण हटाइएको छ। रतनपुरी सब डिभिजन बन कार्यालयका प्रमुख रविकान्त कुमारको नेतृत्वमा गरिएको बन अतिक्रमण हटाइएको छ। बन अतिक्रमणले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले अतिक्रमण हटाइएको कार्यालय प्रमुख कुमारले बताए।

बन अतिक्रमण हुदा बातावरणमा प्रभावापारी मानिसलाई चाहिने अक्सिजनको अभाव भएर मानिसको जनजीवनमा निकै नै ठुलो क्षति बेहुर्नु पर्ने भएकोले घेरबार भत्काइएको कार्यालय प्रमुख कुमारले बताए। करिब ३ बिघा नदि उकास बनको जग्गा अतिक्रमण गरि लगाइएका घेरबार भत्काइएको छ।

रतनपुरी सब डिभिजन बन कार्यालय, डिभिजन बन कार्यालय बारा, सशस्त्र प्रहरी बल बेस लाल, सशस्त्र प्रहरी बल निजगढ अस्थायी प्रहरी चौकी रतनपुरीको सहयोगमा अतिक्रमण हटाइएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed