विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हत्यामा संलग्न तिन जना अभियुक्तलाई प्रहरीद्वारा सार्बजनिक 

सिम्रौन्गढ़ नपा psa
हत्यामा संलग्न तिन जना अभियुक्तलाई प्रहरीद्वारा सार्बजनिक 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
रमेश साह
कलैया बारा
Karaiya Mai Notice Winter
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २३ बस्ने १४ बर्षिय साहिद हुसेनको हत्यामा सँलग्न रहेका ३ जना अभियुक्त पक्राउ परेका छन् ।
सोहि वडाका २० वर्षिय कियामुदिन मसुरी, अमर मिया  हजाम र आवेदिन मिया अंसारी रहेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी गराएका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी समेत फेला परेको उनले बताए ।
मृतक फागुन ११ गते देखि हराएको र निजका अभिभावकले फागुन १३ गते खोजतलाश गरि पाउ भनि प्रहरी कार्यलयमा निवेदन दिएको प्रहरीलाई जानकारी गराएको थियो  । निजको हुलिया सहितको फोटो देश भरिको प्रहरी चौकीमा परिपत्र गरेको शाहीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
प्रहरी नायव उपरिक्षक गौतम मिश्रको नेतृत्वमा अनुसन्धान टोली खटाई मेनुअल र प्राविधिक रुपमा अनुसन्धान गरिएको  थियो । तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको थियो । अनुसन्धानको क्रममा करिव ५० जना भन्दा बढि मानिससँग सोधपुछ समेत गरिएको थियो ।
हत्या पारिवारिक झै झगडा, जग्गा जमिन, रिसईवी, आपसी विवाद, प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक शाहीले जानकारी गराएका छन् ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed