विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रसौनी गा.पा. अध्यक्ष भोला प्र.गुप्ता द्वारा शुभ सगुन स्वरूप रु ५१००० प्रदान

सिम्रौन्गढ़ नपा psa

प्रसौनी गा.पा. अध्यक्ष भोला प्र.गुप्ता द्वारा शुभ सगुन स्वरूप रु ५१००० प्रदान

अभय दुबे।।बारा।। फागुन ०९

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बाराको प्रसौनी गाउँपालिका एतिहासिक नया आयाम सुरु गरेको छ ।
प्रसौनी गाउँपालिकाले बेटि बचाउ बेटी पढाउ अन्तर्गत छोरी शिक्षा तथा बालबिवाह उन्मुलनका लागि चलाएको थियो । तत् पश्चात अध्यक्ष सगुन अभियान कार्यक्रम पनि संचालन गरिएको छ।

Karaiya Mai Notice Winter

प्रसौनी गाउँपालिका वडा न १ निवासी कलिम मिया मन्सुरीले आफ्नो छोरीलाई स्नातक पश्चात् आफ्नो खुट्टामा आफै उभिए पछि विवाह गर्ने योग्य भएकोले विवाह गर्नु भई राखनु भएछ । तत् पश्चात शुभ सगुन स्वरूप गा.पा.अध्यक्ष भोला प्रसाद गुप्ताले आफैं विवाह मण्डपमा पुगी रु ५१०००/- प्रदान गर्नु भएको छ । उहाको भनाई अनुसार बोल्नु भन्दा राम्रो गरेर देखाउनु पर्छ र जनताको हक हितको र सहयोगको लागि प्रसौनी गाउँपालिका र म सधैं यस्तै सहयोग गर्ने छु ।

सहयोग पाए पछि छोरीका आमा खुशी व्यक्त गरेकी छिन। र सम्पूर्ण आमा बुवाले आफ्नो छोरोलाई राम्रो शिक्षा दिएर आफ्नो खुट्टामा उभियाएर विवाह गर्नको लागि अनुरोध गरिएको छ । साथै अरूलाई पनि यस्तै सहयोग गर्नु भनेर गा.पा. अध्यक्ष गुप्ता सङ्ग आग्रह गरेकी छिन् ।

उक्त ठाउँमा प्रसौनी गाउँपालिका उपाध्यक्ष गिता देवी साह, प्र.प्र.अ धनेन्द् भुजेल ,वडा नम्बर २ का वडा अध्यक्ष बैजु गुप्ता; वडा नम्बर ४ का वडा अध्यक्ष आनन्द कुमार गुप्ता , गा.पा.का कर्मचारीहरु र स्थानीय बासीहरु को सहभागिता रहेको थियो । भने निप्पु गुप्ताले जानकारी गराएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed