विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुवर्ण गाउपालिका र पचरौता नगरपालिका चक्रपात भुमरी पिडित हरु बेचाराधिन

सिम्रौन्गढ़ नपा psa

बारा, पचरौता ।।  चैत्र १७ गते चक्रपात भुमरीमा परि पिडित हरु आफ्नो सर्वस्व गुमाउनुका साथै धैर्यता गुमाएको स्थानीय हरुको भनाइ रहेको छ। पीडा त सबैलाइ छ तर घाउमा मल्हम लगाउने हरु भन्दा रमिता हेर्ने को बढी भिड बढेको देखिएको स्थानीय हरुको भनाइ रहेको छ। पीडा खेपिरहेका पिडित हरु सहयोग का लागि तर्सी रहेका छ्न तर सहयोग भने कस्लाइ दिने भने बारेमा सहयोगी हाथ हरु अन्योलमा परेको स्थानीय हरुको भनाइ रहेको छ । छतिको यकिनन डाटा नभएकोले यस्तो समस्या भएको स्थानीय हरुको भनाइ रहेको छ। राहत बितरन भने फेटा गाउपालिका, परसौनी गाउपालिका, र पर्साको छती ग्रस्त क्षेत्रमा मात्र भएको हो तर बाराको सुवर्ण गाउपालिका र पचरौता नगरपालिका बेचाराधिन बनेको स्थानीय हरुको भनाइ रहेको छ। । पचरौता नगरपालिका को वाडा न. ७ बेनौलीमा पुर्ण रूपमा १६ वटा तथा आंशिक रूपमा १५२ वटा तथा बैरियामा पुर्ण रूपमा ३ र आंशिक रूपमा ८ वटा घर क्षति भएको जिल्ला प्रशासन कार्यालय को तथ्यांक रहेको छ।

Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed