विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मापदण्ड बिपरित काम गर्दै ठेकेदार स्वच्छता अभियानमा

सिम्रौन्गढ़ नपा psa

मापदण्ड बिपरित काम गर्दै ठेकेदार स्वच्छता अभियानमा

रमेश साह, सिम्रौनगढ, बारा।
बाराको सिम्रोनगढ नगर पालिकाको अगाडि रहेको इसरा पोखरिमा पर्खाल लगाउने काम मापदण्ड बिपरित गरिएकोछ। मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत इसरा पोखरिको दक्षिण किनारमा इट्टाको पर्खाल बनाउने काममा निमार्ण सामाग्रीहरुमा पानीनै न हाली काम गरिरहेको भेटिएकाे छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

एतिहासिक पाेेखरीकाेे संरक्षण गर्न निमार्ण भईरहेकाे पर्खालमा गुणस्तरिहन समाग्रीले यसकाे गुणस्तर सजिलै अनुमान गर्न सकिन्छ । ग्रेट अमन कन्स्ट्रक्सन प्रा.लि. विरगजले निमार्ण ठेक्का पाएकाेमा पावरकाे दुरुपयोग गर्दै गुणस्तरिहन समाग्री प्रयाेग गरेकाे भेटिएकाे छ। कुनै पनि भाैतिक विकाश गर्नकाे लागि सर्वप्रथम सञ्चालन सुरु भएकाे मिति समाप्त मिति विनियोजित बजेट लगायतकाे निमार्ण स्थलमा बाेर्ड लगाउने भएता पनि निमार्ण कम्पनीले अनियमितता गर्न नलागाएकाे स्थानीय अजय साहले अाराेप लगाएका छन।

निमार्ण कम्पनीका प्राेपराईटर ईश्ववर यादवले ८ कराेडकाे लगानीमा निमार्णकाे बाेर्ड लगाएकाे दाबि गरेका छन। पानीकाेे प्रयाेग गर्नकाे लागि विधुतिय मिटर लगाएकाे उनकाे तर्क रहेकाे छ । विधुत अाउने जाने भएकाेले माेटर नचलेकाे अवस्थामा विना पानीको काम हुन सक्ने यादवले स्विकारेका छन।

गुणस्तरहिन समाग्री प्रयाेग भई निमार्ण भईरहेकाे अायाेजानाकाे समयमै समबन्धित निकायकाे ध्यान जान अावश्यक रहेकाे देखिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed