विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बौधिमाई नगरपालिका प्रमुख र बिधायक राम किशोर यादव द्वारा चक्रपात भुमरी पिडित लाई राहत प्रदान

सिम्रौन्गढ़ नपा psa

दिपेन्द्र शर्मा, बारा ।। चैत्र १७ गते चक्रपात भुमरीमा परि पिडित हरु आफ्नो सर्वस्व गुमाउनुका साथै धैर्यता गुमाएकोमा सहयोगी हाथाहरुले धैर्यता जोगाउनमा लागेका छन। पीडा त सबैलाइ छ तर घाउमा मल्हम लगाउने हरु भन्दा रमिता हेर्ने को बढी भिड बढेको देखिएको स्थानीय हरुको भनाइ लाइ ख्याल गर्दै रौतहट बौधिमाई नगरपालिका प्रमुख राजीव रन्जन यादव(राजू यादव) र बिधायक राम किशोर यादव ले सुवर्ण गाऊ पालिका का अध्यक्ष को रोहबरमा बौधिमाई नगरपालिका को तर्फ बाट १०० /१०० बोरा चावल र मृतक परिवार लाई १०००० /१०००० हजार को दरले राहत प्रदान गरियो र केन्द्र सरकार बाट पीडित परिवार लाई चाडो भन्दा चाडो राहत उप्लब्ध गराउन प्रतिबद्धता जाहेर गरेका छन् ।

Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed