विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालीका ले प्रधान मन्त्रि रोजगार कार्यक्रम मा युवाहरुलाई ५० दिन रोजगारी दिए

सिम्रौन्गढ़ नपा psa

सैलेश गुप्ता जेष्ठ १४ पोखरिया ः–
प्रधान मन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पर्सा को पोखरिया नगरपालीका ले पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी रुपान्तर पहल योजना मा ४३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका प्रधान मन्त्रि रोजगार कार्यक्रम साखा प्रमुख बिजय साह ले बताए का हुन । प्रधान मन्त्रि रोजगार योजना अन्तर्गत २ करोर २७ लाख रुपैया हुदा हुदै प्रत्येक ब्यक्तीलाई १०० दिन दिनु पर्ने रोजगारी लाई नगरपालीका ले ५० दिन मात्र दिएको हो । जब कि १ जना ले ५० दिन काम गरे वापत ५२५ रुपैया को दरले ५० दिनको २६ हजार २ सय ५०पचास रुपैया हुन्छ । भने ४३९ जना को १ करोर १५ लाख २३ हजार ७ सय ५० पचास रुपैय हुन्छ

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भने बाकी रहेको १ करोर ११ लाख ७६ हजार २ सय ५० पचास रुपैया नगरपालीका को लापरवाही का कारण ले समय मा काम सुरु न हुदा असार मसान्त मा फ्रिज हुने छ । भने नगरपालीका प्रती गमिभिर प्रशन उठेको छ । सरकारले पैसा दिदा दिदै जन प्रतीनिधीहरुको लापरवाहीले काम समय मा सुरु न हुदा युवाहरुले को ५० दिनको रोजगारी गुमे को नगरपालीका को युवाहरुले गुनासो गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed