विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भोजपुरी फिल्ममा छुट्टै नाम कमाएकी अभिनेत्री जैसवाल, आउदो जन्मदिनको शुभकामना

सिम्रौन्गढ़ नपा psa

कृष्ण गुप्ता ।

भोजपुरी फिल्म क्षेत्रमा छुट्टै नाम भएकी अभिनेत्री तन्वी जैसवाल दिन प्रतिदिन फरक फरक किसिमकोका काम गर्दै अगाडी बढी रहेकि छि। अभिनेत्री जैसवाल करिब उनी चौध फिल्महरुमा काम गरिसकेकि छिन। अभिनेत्री जैसवाल द्वारा दिल आसिकाना, कसम मोहाब्बतका, या अलि, बजरंगबलि, गौरीशंकर, ई कईसन मोहाब्बत, तीन देवि लगायतका फिल्महरुमा काम गरेकी छिन। भोजपुरी फिल्म अभिनेता मनोज आर पाण्डे, प्रमोद प्रेमी, यादव प्रदिप पाण्डे, जस्तो अभिनेताहरू संग काम गरिसकेकी छिन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनको अहिले धेरै छिटो नयाँ फिल्म हरूको उदघाटण हुदै छ, भन्ने बारेमा अभिनेत्री जैसवालले बारा दैनिकका पत्रकार कृष्ण गुप्ता लाई बताएकि छिन। भोजपुरी फिल्मको ठुला ठुला अभिनेताहरू खेशारी लाल यादव, रितेश पाण्डे, पावन सिंह, दिनेश लाल यादव निराहुवा, राकेश मिश्रा लगायतका संग पनि काम गर्छु भने बताएकी छिन। पत्रकार गुप्ता संग कुरा अन्तरबार्ता गर्ने क्रममा आफ्नो जन्म दिनको पनि सम्झना गर्दै चर्चा गरेकी थिइन्। आउदो २०२१ जुलाई ४ तारिखका दिन अभिनेत्री जैसवालले आफ्नो जन्म दिन मनाउने तयारीमा लागेको बताइ। सोहि अवसरमा पत्रकार गुप्ताले पनि उनको जन्म दिनको सुभकामना दिएका हुन्।

अभिनेत्री जैसवाल धेरै मिहनेती भएकोले तीन वर्षमा नै निकै चर्चित बनेकी छिन। अभिनेत्री जैसवाल ईन्डिया को बनारसका रहेकी छिन र बनारसकै महादेव नगर काशीमा उनि अध्ययन अध्यापन गरेकी बताइन। उनि सानै देखिको सपना लाइ सकार गर्दै भोजपुरी फिल्ममा अभिनेत्रीको रुपमा काम गरेर हालमा उनी धेरै फिल्म हरूमा काम रहेकी छिन। अहिले पनि उनलाई सपना छ कि भोजपुरी फिल्ममा काम गरेर भोजपुरी प्रति निष्ठा पुर्वक समर्पित हुदै आफ्नो संस्कृति लाइ बचाउ अनि मात्र आफ्नो जीवनको सार्थकता पाउछु भनेको उनि आफ्नो धर्ना राखेकी थिइन्। अन्त:अभिनेत्री जैसवाल लाइ बारा दैनिक न्यूज परिवार तथा बारा दैनिकका पत्रकार कृष्ण गुप्ताको तर्फ बाट जन्मदिनको धेरै धेरै शुभकामना रहेको ज्ञापन गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed