विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा जिल्लाको कलैयामा नेपाल विश्व हिन्दु महासंघको संगठन विस्तार

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

आज २०७८ असार २६ गते शनिबार बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं – २३ स्थित श्रीराम जानकी मन्दिरमा आयोजित कार्यक्रम बाट समिति गठन गरिएको छ। सुरेन्द्र शर्माको अध्यक्षतामा २१ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ वडा कार्यसमिति तथा गौरीशंकर दुबेको संयोजकत्वमा ३ सदस्यीय वडा सल्लाहकार समिति गठन गरिएको छ। त्यसै गरी सल्लाहकार समितिको संयोजकमा गौरीशंकर दुबे, सदस्यहरुमा बिनोद ठाकुर र रुपा साह रहेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

महासंघका केन्द्रिय सचिव अभिषेक तिवारीको प्रमुख आतिथ्यता तथा गौरीशंकर दुबेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश अध्यक्ष बिशाल झा, प्रदेश सदस्य रामअयोध्या महतो, पर्सा उपाध्यक्ष सन्दीप साह, बिरगंज महानगर सचिव मुकेश श्रीवास्तव, श्रीराम जानकी मन्दिरका महन्त एवं उक्त वडाका जागरुक युवाहरूको बृहत उत्साह जनक उपस्थित रहेको थियो।

नवगठित कार्यसमितिको अध्यक्षमा सुरेन्द्र शर्मा, उपाध्यक्षमा सिकेन्द्र प्रसाद कुशवाहा तथा ममता कुमारी, सचिवमा सागर गुप्ता, सह सचिवमा बाला ठाकुर, कोषाध्यक्षमा रुपेश कुशवाहा, सह-कोषाध्यक्षमा सुनैना देवी, सदस्यहरुमा बृजकिशोर पटेल, राजकिशोर दास, छोटेलाल प्रसाद, शिव कुमार गुप्ता, नागेन्द्र पटेल, रमेश प्रसाद साह, जङ्गिलाल साह कानु, ललन राम, प्रमोद साह, उमेश साह कानु, राम प्रसाद साह कानु, बिनय पटेल, शिवशंकर साह कानु, सुरेन्द्र पटेल लगायत रहेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed