विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अदालतको फैसलालाइ नेपाली काँग्रेस पोखरिया पर्सा द्वारा स्वागत

सिम्रौन्गढ़ नपा psa

सैलेश गुप्ता असार २८ पोखरिया ः–

सर्वोच्चले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि पर्सा को पोखरिया नगरपालीका मा रहेका काँग्रेस समर्थकहरुले दिप प्रज्जवलन गरी स्वागत गरेकोछ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा किनारा लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।सर्वोच्चले अबको दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समेत परमादेश जारी गरेको छ । यो फेसाललाइ पर्सा को पोखरिया नगरपालीका मा रहेका काँग्रेस समर्थकहरुले स्वागत गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेवि संघ पोखरिया नगरपालीका को नगर अध्यक्ष  सन्तोष महतो को नेतृत्वमा पोखरिया नगरपालीका को वडा नमबर ४मा रहेको पोखरिया बजारमा जम्मा भएका बिद्यार्थी नेताहरु सहित काँग्रेस सम्र्थक बिदयार्थी नेता तथा काज कार्ताहरु सहित पोखरिया नगरपालीका वडा नमबर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानु ने क पा माओबादी पोखरिया नगरपालीका नगर कमिटी को अध्यक्ष पानालाल पटेल तथा प्रमुख अतिथी नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर ३ को सँबिधान सभा सदस्य रामेशवर प्रसाद रौनियार लगायत का ब्यक्तिहरुलगायत १०० औ को सँखया मा अदालत को फैसलालाई दिप प्रज्जवलन गरी स्वागत गरेका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed