विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया अस्पतालमा २ तल्ले भवन हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa

सैलेश गुप्ता असार ३१ पोखरिया ः–
पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पताल मा ४० लाख ३ हजार ७ सय ५५ रुपैया को लागत मा बनाईएको २ तल्ले स्टाफ क्वाटर को निणर्मा कार्य सम्पन भए पछी । सो भवन लाई बिसाल एण्ड बिराट कन्स्ट्रकशन प्रा० लि०

Karaiya Mai Notice Winter

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

काडमाण्डौ ले पोखरिया अस्पताल बिकास समिती को अध्यक्ष लक्षमण साह कानु लाई आज हस्तान्तरण गरेको छ ।सो हस्तान्तरण कार्य मा ज० स० पा० को केन्द्रिय सदस्य निजामोदिन समानी मुकेश प्रसाद कुर्मी सँचारकर्मीहरुलगाएत का ब्यक्तीहरुको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed