विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पिल गाजा मिली पावर बोलबम कावर गीत चाडै बजारमा आउदै

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।
आफ्नै स्थानीय ठाउको दृश्य छायांकन गरि उक्त ठाउको बिकासमा टेवा पुग्ने उद्देश्यले पिल गाजा मिली पावर बोलबम कावर गीत चाडै बजारमा आउदै छ। हिन्दु धर्मावलम्बीहरु श्रावण महिनामा भगवान शिव लाइ विषेश पुजा गर्ने गर्छन र शात्रानुसार भगवान शंकर गीत संगीत बाट चाडै प्रशन्न हुने गरेकोले गीत संगीत बढि नै चल्ने गरेको हुन्छ ।

Karaiya Mai Notice Winter

सोहि अनुसार पर्सा जिल्लाको सदरमुकाम बीरगंज महानगरपालिकाको पिपरा शिव मन्दीरमा भगवान शंकरको गुनगान गर्दै एलबम शुट भएको छ। अटुट म्युजिक कम्पनि बाट रिलिज हुन लागेको गीतमा स्थानीय कलाकार तथा आफ्नै ठाउ लाइ राखेर यी सबैको बिकासका निमित्त अग्रसर भएको गायक रन्जीत पाण्डेले बताए। आर आदेश राजाको संगीत, बिशाल बाबुको शब्द तथा उक्त गीतमा छायांकन भिक्टर राहुलको रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अन्य कलाकार मध्ये रतन उज्जवल, नवराज पुरी, बजार व्यवस्थापक अमन चौधरी, कविकांत चौरसिया, सतेन्द्र सावरिया, सन्दीप संगम, बृजेश साह एवं राहुल कुमार रहेका छन् भन्ने गीत निर्माता राहुल गिरी रहेका छ्न।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed