विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आफ्नो निश्छ्ल भावनाको बलमा युवा नेता झाले पाए संतोष जनक स्थान

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा ।

आजको युगमा उचित सम्मान पाएको देख्दिन तर एका दुकामा झाले सम्मान जनक ठाउँ पाएका हुन जुन वहाको सन्तोष जनक रहेको छ। हालको स्वार्थी संसारमा कोहि कसैको प्रगति हेर्न चह्दैन तर हालमा झाले नेपाली कांग्रेसका युवा नेता बने संगै तराई मधेश समन्वय विभागको आमन्त्रित सदस्यमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तराई मधेश समन्वय विभागका प्रमुख अजय कुमार चौरसियाले नेता झालाई विभागको आमन्त्रित सदस्यमा नियुक्त गरेका हुन् । झाले सधैं समजको सेवामा तल्लीन रही निस्वार्थ भावनका धनी भएको हुनाले उहालाइ उचित सम्मान पाएको चौक चौकमा चर्चा हुने गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

निश्छल प्रेम, निश्छ्ल भवाना नै वास्तविक प्रमात्माको प्राप्तिको मुख्य द्वार भए झै झाले पनि त्यसै अनुरुप उचित स्थान पाएका हुन। मंगलबार सामाजिक सञ्जालको फेसबुकमा एक पोष्ट साझागर्दै झाले आफु विभागको सदस्यमा नियुक्त भएको जानकारी गराएका हुन् । यसअघि विभिन्न सामुदायिक अभियान तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा मधेश मुद्दाको सशक्त वकालत गर्दै आएका उनी विभागको सदस्यमा नियुक्त भईसके पछि अब तराई मधेशको मुद्दालाई पार्टीको केन्द्रिय स्तरमा प्रत्यक्ष रूपमा पहल गर्ने छन् ।

विभागको सदस्यमा नियुक्त भएका झाले, कांग्रेसले आफु प्रति देखाएको विश्वास लाई सधैँ कायम राख्न प्रतिबद्ध रहने बताएका हुन् । उनले नेपाली कांग्रेसको मूल्यमान्यता लाई आत्मसात गर्री तराई–मधेश समन्वय विभागको उद्देश्य अनुरूप अघि बढ्ने प्रतिबद्धता समेत जनाएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed