CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपेन्द्र यादव अवसरबादी हुन जनबादी होइन : ठाकुर

फेटा GP PSA
646
सिम्रौन्गढ़ नपा psa

काठमांडौ ।

उपेन्द्र यादवले सत्ताबादी भएकोले कयौं पटक सरकारमा बसे तर हाम्रो मुद्दामा कहिले पनि केही गर्न नसकेका नेताले हुन भने जगजाहेर छ। यादव संकटमा परेको बेला राजपा संग समन्वय गरि आफ्नो शाख बचाएका थिए। तर आज फेरि सत्ता पाउने भए संगै आफू लाई पुर्णतः आफ्नो निजि स्वार्थमा लिप्त भएर अगाडि बढेका हुन। यादव अवसरबादी हुन जनबादी होइन त्यसै कारण त्यस्ता व्यवहार भएका व्यक्ति जनताको हकहितका लागि कहिले पनि केही गर्न सकेका छैनन् भने जसपा नेपालका अर्का पक्ष महन्त ठाकुरको तर्क रहेको ठाकुर नजिक रहेका जसपा नेता राजिव झाले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सत्ताका लोलुप्ता भएका व्यक्तिले आफ्नो स्वाभिमान समेत नहेर्ने संग कसैले केही कुराको आश गर्नु मुर्ख्ता नै हुन्छ। उदाहरणका लागि ६२/६३को आन्दोलनमा पनि आफ्नो पार्टीका व्यक्ति लाई लत्याउदै कुर्सीमा आसिन हुने मौका पाए संगै सबै आन्दोलन छोडेर कुर्सीमा आसिन भए । ततपश्चात पनि आफ्नो कुर्सी बाहेक कुनै एउटा सिन्को भाच्न नसकेको जगजाहेर रहेको ठाकुरको तर्क रहेको नेता झाले बताए।

हाम्रो नेपालमा मुलतः प्रमुख तीन निकाय जुन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेत राजनीतिको चङुलमा फसेको हुनाले हाम्रो देशको यो दुरदसा भएको हो। मधेसी दलको मुद्दा सम्बोधन नभए सम्म देशको कुनै प्रकारको विकास सम्भव नरहेको ठाकुरले ठोकुवा गरेको नेता झाले cin nepal संग कुरा गर्दै बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश