विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किर्ते हस्ताक्षर गर्ने माथि दावाव स्वरूप आज पनि धारणा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

किर्ते हस्ताक्षर गर्ने माथि दावाव स्वरूप आज पनि धारणामा कलैयाको भरत चौकमा बसेका छन्। किर्ते हस्ताक्षर प्रकरणमा दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ नपाका नगर प्रमुखका प्रत्यासी तथा जसपाका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको नेतृत्वमा आज धारणामा बसेका छन्। जसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीका अनुसार नेपालि कांग्रेस सामन्त बादी सोचका भएकाले जहिले पनि सर्वसधारनको अधिकार लाइ खोस्ने बानि रहेको आरोप लगाए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सिम्रौनगढ नगरपालिकामा किर्ते हस्ताक्षर प्रकरणमा थप ३ जना सद्स्यको हस्ताक्षर किर्ते रहेको पुष्टि भएको बारे किर्ते मुद्दा दायर गर्ने गरि राय सहित जिल्ला सरकारी वकिल कार्यलयमा सकल फाइल आएकोमा जिल्ला सरकारी वकिल कार्यलय बाराले मुद्दा नचल्ने भनी निर्णय गर्न खोजेकोले बिरोध कार्य सुरु भएको आयोजक नेतृत्व कर्ता जैसवालले बताए।

हस्ताक्षर जाच गर्न बाँकी ३ जनाको राष्ट्रिय प्रविधि विज्ञान प्रयोगशाला खुमलटारमा किर्ते हस्ताक्षर जाँचको लागि पठाइएकोमा थप ३ जनाको पनि हस्ताक्षर किर्ते रहेको भनी राय प्रतिवेदन आई जिल्ला प्रहरी कार्यलय बाराबाट सरकारी कागज किर्ते मुद्दा दायर गर्ने गरि राय सहित जिल्ला सरकारी वकिल कार्यलयमा सकल फाइल आएकोमा जिल्ला सरकारी वकिल कार्यलय बाराले मुद्दा नचल्ने भनी निर्णय गर्न खोजेकोले सिम्रौनगढ नगरपालिकाका स्थानीय बासी लगायत कार्यपालिका सद्स्यहरुले आज सरकारी वकिल कार्यलयमा पुगेर मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्दै धारणामा बसेका छन्।

उक्त बिरोध कार्यक्रममा जसपाका केंद्रिये सदस्य डा. कमारुल्लाह अंसारी, रामबाबु यादव, क्षेत्र न.१ का बरिष्ट वडाध्यक्ष प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, पप्पु यादव, उपाध्यक्ष पन्नालाल प्र. कुशुवाहा, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव, श्रीनारायण यादव लगायत सयौको संख्यामा सहभागी भएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed