विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

होटेल इक्षामा नया वर्षको अवसरमा नया आकर्सन

सिम्रौन्गढ़ नपा psa

बारा ।।  सिमरा स्थित रहेको चारतारे होटेल इक्षाले नया वर्षको शुभ अवसरमा भव्य रुपमा कार्यक्रम गरि नया वर्ष मनाएका छन् । चारतारे होटेलको रुपमा बारा जिल्लाको गौरव बन्न सफल भएका छन्। हरेक सुबिधा सम्मपन रहेको तथा अझै सेवा सुबिधा हरु आफ्ना ग्राहक हरुका लागि हरेक समयमा समर्पित रहेको बिश्वास जित्न सफल भएका छन्। सुक्रवारका दिन ग्राहकहरुका लागि विशेष कार्यक्रम गरि नया वर्ष को शुभकामना दिएका छन्। चारतारे होटेल इक्षाले नया वर्षको अवसरमा बिशेष छुटका साथ् ग्राहक हरुलाई सेवा गरि रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed