विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ह्वीर्लपुल कम्पनीको इलेक्ट्रोनिक्स होम एपलाइन्सेन्स विक्री वितरण हुने

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

इम्पेक्सका संचालक महम्मद इन्ताफको सभापतित्व तथा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला महानगरपालिका इन्चार्ज रहबर अन्सारीले रिबन काटी शोरुमको उद्घाटन गरेका थिए। विगत एक दशकदेखि वीरगन्जको लिंकरोड स्थित संचालनमा रहेको लक्की इम्पेक्सले आफ्नो शाखा विस्तार गरेको छ। इम्पेक्सले शाखा विस्तारको क्रममा वीरगन्ज महावीर स्थान स्थित मेनरोडमा ‘ह्वीर्लपुल होम एपलाइन्सेस’ को शोरुम संचालनमा ल्याएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

महावीर स्थान पमपम विल्डिङ्गको पश्चिमतर्फ मेनरोडमा संचालनमा आएको इम्पेक्सलाई लक्की इम्पेक्सले सि.जि. एल.जि. तथा हुण्डाई ब्राण्डका आधिकारिक विक्रेता भई कार्य गर्दै आइरहेकोमा हाल ह्वीर्लपुल होम एपलाइन्सेस सँग आवद्ध भई शोरुम विस्तार गरेकोमा खुशी व्यक्त गर्दै इम्पेक्सका संचालक महम्मद इन्ताफले यस कम्पनीसँग आबद्ध भई भविष्यमा ग्राहकहरु लाई सेवा सूविधाबाट सन्तुष्ट पार्ने प्रतिबद्धता व्यक्त गरे।

साथै कम्पनीका प्रतिनिधि शूसान्त महर्जनले लक्की इम्पेक्सलाई बधाई दिदै निकट भविष्यमा आकर्षक अफरहरु तथा सर्भिसबाट ग्राहक वर्गमा लोकप्रिय ब्राण्डको रुपमा स्थापित गर्न कटिबद्ध रहेको जानकारी दिए। इम्पेक्सका संचालक महम्मद इन्ताफको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का सचिव तबरेज आलम, जसपाका नेता नेजामूद्दिन समानी, प्याब्सन पर्साका पूर्व अध्यक्ष इमामूद्दिन समानी तथा लोमस डिजिटल प्रा.लि.का प्रतिनिधि शूसान्त महर्जन लगायतको उपस्थिति रहेको थियो। उक्त शोरुम मार्फत ह्वीर्लपुल कम्पनीको इलेक्ट्रोनिक्स होम एपलाइन्सेन्स विक्री वितरण हुने शोरुमका संचालक महम्मद इन्ताफले जानकारी दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed