विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाजसेवी पटेल द्वारा छ्ठव्रतालुहरु लाई सामग्री सहयोग

सिम्रौन्गढ़ नपा psa

सर्लाही, माधवपुर।

सहयोगीहरु द्वारा छ्ठव्रतालुहरु लाई सामग्री सहयोग गरिएको छ। सर्लाही जिल्ला माधवपुर नगरपालिका बस्ने समाजासेवी तथा लोकप्रिय अरविन्द पटेलले अस्ट्रेलियाको मेलबर्नमा कार्य गर्दै आएका दाजुभाइ तथा आफन्त प्रमोद पटेल, पुजा पटेल र रोहित पटेलको सहयोगमा छठ ब्रतालुहरु लाई सामग्री सहयोग गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल सरकार द्वारा संविधानमा उल्लेखित अधिकार लाई उचित समय वा निश्पक्षरुपमा कार्यान्वयन गर्न नसकेको अवस्थामा सहयोगी हाथहरुले अतिविपन्न परिवार लाई पहिचान गरि १८६ जना महिलाहरुको लागि साडी (एक एक सेट) सहयोग गरियो गरिएको हो।

हरेक धर्म एवं संस्कृति लाई संरक्षण गर्न हरेक पालिकामा रकम छुट्टयाइए तापनि नगर प्रमुखको कुनै चासो नभएर आफ्नो निजि स्वार्थमा मात्र सिमित भएको कुरा लाई मध्य नजर गरि सधै झै आज पनि समाज सेवामा समाजसेवी पटेल तत्पर रहेको समाजका अभिभावकहरुको भनाइ रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed