विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अन्तराष्टरिय स्तरको पहिलो मैथिली गीत “खा कसम” युट्युबमा धुम मचाउँदै

अन्तराष्टरिय स्तरको पहिलो मैथिली गीत "खा कसम" युट्युबमा धुम मचाउँदै

सिम्रौन्गढ़ नपा psa

बिराटनगर / मंसिर ११, मैथिली चलचित्र तथा म्युजिक भिडियोहरुलाई प्रतिस्पर्धात्मक, लोकप्रिय तथा अन्तराष्ट्रिय बजारमा मैथिली सांस्कृतिक पहिचानलाई उजागर गर्न मैथिली कलाकृतिहरुको स्तरोन्नतीको लागि सरकार सिने कृयसनले पहल सुरु गरेर भरखरै एउटा मैथिली गीत युट्युब मार्फत सार्वजनिक गरेको छ ।

Karaiya Mai Notice Winter

हिजो शुक्रवार युट्युब च्यानलमा अपलोड गरिएको मैथिली साङ्गीतिक क्षेत्रमा अत्यन्तै चर्चित गायक सन्नु कुमार र मुनचुन देव स्वरमा निर्देशक सन्तोष सरकारले लेखेको मैथिली गीत “खा कसम”को छायांकन भारतको प्रशिद्ध ठाउँहरु कलकत्ता, हावड़ा ब्रिज, धरमतला, दिघा बिचको समुन्द्रमा सबै विराटनगरको प्राविधिकहरु द्वारा तीन दिनमा छायांकन गरी प्रदर्शनमा ल्याएको छ । मैथिली म्युजिक भिडियोहरु मध्ये स्तरीय भिडीयोहरुमा नायकको रुपमा पहिचान बनाएका कलाकार विक्रम गुप्ता नायकको रूपमा देख्न सकिन्छ भने नायिका पुजा ठाकुर रहेकी छिन् । “खा कसम” मैथिली भाषाको मायाँ प्रेममा आधारित गीत हो । अफिसियल प्राविधिकहरु सबै बिराटनगर बाट रहेको छ भने ड्रोन मा एक अपरेटर कलकत्ता बाट समावेश गरिएको निर्देशक सरकारले बताए । गीत सन्नु कुमारको अफिसियल युट्युब च्यानल बाट रिलिज गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed