विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

के भयो कलवार कल्याण समाजको अधिवेशनमा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

कलवार कल्याण समाज बाराले दोस्रो जिल्ला अधिबेशन कलैया बारा निर्णय व्यवसायी संघको सभा हकमा सम्मान गरेकोछ। कलवार कल्याण समितिको मिति २०७८/७/६ गते शनिबारको खुला सत्र भएको बन्द सत्र सुरु हुनु अगावै बिबादित रहेकोले सुन सकेको थिएन कमिटिले पुर्ण जिम्मेवारि निर्वाचन समितिलाइ दिएको थियो निर्वाचन समितिका संयोजक भरत साह कलवार सहित पवन व्याहुत र सुभाष प्रसाद रहेको तीन सदस्यीय कमिटिले केही दिन बितदा पनि सर्ब सहमतिमा टुङ्गो लगाउदा विभिन्न स्तरमा छलफल,सम्वाद गरि सर्ब सहमतिमा टुंगोमा पुर्याउनु सफल कार्य रहेको कार्यक्रममा कलवार कल्याण महा समिती केन्द्रिय उपाध्यक्ष हरिशंकर साहले आफनो मन्तव्य राखे भने सुभाष जैसवालले जानकारी गराए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्लामा जो निर्वाचित भए वा जो दाबी गरेका थिए जिल्लाको प्रतिनिधि गर्ने दुबै साथी बराबर नै हुन कोहो न जितेको न हारेको हामी एक समान छौ, यो शाखालाइ देशकै नमुना शाखा बनाउने लक्ष्य रहेको दोस्रो अधिबेशन बाट निर्वाचित अध्यक्ष मन्तोष चौधरीले आफनो धारणा राखे बारे बिपिन चौधरीले जानकारी गराए।

मन्तोष चौधरीको अध्यक्ष रहने गरि बरिस्ठ उपाध्यक्ष असर्फी प्रसाद जयसवाल, दिपेन्द्र प्रसाद साह उपाध्यक्ष अशोक जयसवाल, बिजय जयसवाल, नरेश जयसवाल, तेज नारायण जयसवाल, लेखा व्याहुत जयसवाल महासचिव बैधनाथ प्रसाद साह, सचीव संयोज कुमार, सहसचिव मदन प्रसाद जयसवाल, कोषाध्यक्ष भग्य नारायण गुप्ता सह, कोषाध्यक्ष शिला देबि जयसवाल, सदस्य बबिता जयसवाल, राधिका जयसवाल, संजय जयसवाल, भैरोलाल साह कलवार, जय प्रकाश साह, तेजनारायण जयसवाल, दिनेश प्रसाद साह, जगदीश साह कलवार, जयराम जयसवाल, बिपिन चौधरी, सोनालाल साह, जट्टा शंकर प्रसाद साह, मौजोलाल साह, राजेश जयसवाल, सुरेन्द्र प्रसाद साह, राजकुमार जयसवाल कलवार, डा. संजय जयसवाल, लोकेन्द्र जयसवाल, राजेश गुप्ता, निरज प्रसाद कलवार र मनोज जयसवाल रहेको कमिटिको कार्यक्रमको अध्यक्षता निर्वाचन समितीका संयोजक भरत साह कलवारले गरेका थिए भने कार्यक्रम संचालन निर्वाचन समितिका सदस्य सुभाष प्रसादले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed